ट्राफिक नियम उल्लघन गर्ने ४ सय बढि चालक कारबाहीमा
काठमाडाैं | पुस १, २०७९
काठमाडौं: ट्राफिक नियम उल्लघन गर्ने चार सय ५६ जना चालक कारबाहीमा परेका छन्।
यातायात व्यवस्था विभागबाट नियमित अनुगमनको क्रममा ती चालकलाई कारबाही गरिएको हो।
यसरी कारबाही गर्ने क्रममा नियम उल्लंघन गरे बापत सवारी चालक अनुमति पत्र एक सय १ वटा तथा सवारी दर्ता किताब र इजापत पत्र तीन सय ५५ वटा नियन्त्रणमा लिई कारबाही गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता इश्वर दत्त पनेरुले जानकारी दिए।
उनीहरूबाट तीन लाख ४८ हजार ७५० रुपैयाँ जरिवाना असुल गरिएको जनाइएको छ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

